खेलकुद

एसीसी एसिया कप : नेपालको लगातार दोस्रो हार, बंगलादेशको सेमिफाइनल सम्भावना बलियो

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 04:01 अपराह्न
Share
एसीसी एसिया कप : नेपालको लगातार दोस्रो हार, बंगलादेशको सेमिफाइनल सम्भावना बलियो
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबारको आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग सात विकेटको फराकिलो अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारपछि नेपाली टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । लगातार दोस्रो जितसँगै बंगलादेशले भने सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बंगलादेशले पहिलो खेलमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?