अर्थतन्त्र
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० मा कारोबार भएको थियो । आज होटल, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई...
पूरा समाचार पढ्नुहोस्