खेलकुद

बीसीसीआईको निर्देशनसँगै १६ वर्षपछि विजय हजारे ट्रफी खेल्दै विराट कोहली र रोहित शर्मा

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 02:34 अपराह्न
Share
बीसीसीआईको निर्देशनसँगै १६ वर्षपछि विजय हजारे ट्रफी खेल्दै विराट कोहली र रोहित शर्मा
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्ना सबै खेलाडीलाई कम्तीमा दुई वटा घरेलु प्रतियोगिता खेल्न निर्देशन दिएको छ । बीसीसीआईले सीमित ओभरको राष्ट्रिय टोलीमा स्थान बनाउन सबै खेलाडीले कम्तीमा दुई वटा घरेलु प्रतियोगिता खेल्नै पर्ने नियम बनाएको हो । सिनियर खेलाडीले पनि अनिवार्य रूपमा यो नियम पालन गर्नु पर्ने बीसीसीआईले जनाएको छ । त्यसैले सन् २०२५–२६ सिजनमा सिनियर खेलाडीले पनि विजय हजारे ट्रफी खेल्नेछन् । राष्ट्रिय टोलीका खेलाडीहरूलाई चुस्त–दुरुस्त राख्न यस्तो नियम लागू गरिएको बीसीसीआईले जनाएको छ । भा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?