खेलकुद
टिम डेभिड र स्टोइनिस चम्किँदा अष्ट्रेलियाले भारतलाई दियो १८७ रनको लक्ष्य
काठमाडौं । भारतविरुद्धको टी-२० शृंखलाको दाेस्राे खेलमा अष्ट्रेलियाले टिम डेभिड र मार्कस स्टोइनिसको विस्फोटक अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको विशाल योगफल खडा गरेको छ। यससँगै भारतले जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अष्ट्रेलियाको पारीमा मध्यक्रमका ब्याट्सम्यान टिम डेभिड ले मात्र ३८ बलमा ७४ […]
पूरा समाचार पढ्नुहोस्