खेलकुद

पहिलो जितको खोजीमा रहेको नेपाल बलियो बंगलादेशसँग भिड्दै

lokaantar.com | सोमबार, 15 डिसेम्बर 2025, 10:13 पूर्वाह्न
Share
पहिलो जितको खोजीमा रहेको नेपाल बलियो बंगलादेशसँग भिड्दै
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले सोमबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले दोस्रो खेल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दुबईस्थित द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार, बिहान १०:४५ बजे शुरू हुनेछ । नेपाली टोली आफ्नो पहिलो खेलमा अर्को बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० म...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?