सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ?
khabarhub.com|
Sunday, 14 Dec 2025, 04:24 PM
Share
काठमाडौं– कुनै पनि प्रतियोगितामा लिग वा समूह चरणमा जति नै राम्रो प्रदर्शन गरेपनि अन्तिम मूल्याङ्कन फाइनलको खेलमै हुन्छ भन्ने तथ्यलाई नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणले फेरि एकपटक पुष्टि गरेको छ । लगातार दोस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्सले लिग चरणमा लगातार ६ जित र पहिलो क्वालिफायरमा शानदार प्रदर्शन गरे पनि निर्णायक क्षणमा फेरि उही […]