राष्ट्रिय समाचार

गस्ती गर्ने सवारी नहुँदा प्रहरी परिचालनमा समस्या, राजधानीमा खुल्लम-खुला अपराध

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 02:56 अपराह्न
Share
गस्ती गर्ने सवारी नहुँदा प्रहरी परिचालनमा समस्या, राजधानीमा खुल्लम-खुला अपराध
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीका पाँच सय ७७ थान हतियार फिर्ता वा बरामद भएका छैनन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरीका युनिटबाट लुटी लगेका १२ सय थान हतियारमध्ये अझै पाँच सय ७७ थान फेला परेका छैनन् । एकातिर प्रहरीकै हतियार लुटिएको छ । अर्कातर्फ, प्रहरीसँग गस्ती गर्न अहिले सवारीसाधन अपुग छन् । सरकारले गाडी खरिदको प्रक्रिया अझै अघि बढाएको छैन । प्रहरीको कमजोर उपस्थितिको फाइदा उठाउँदै लुटपाट मच्चिएको छ । अरू त अरू प्रहरीबाटै लुटिएको हतियार किनबेच समेत भएको तथ्य बाहिर आएका छन् । भदौ २४ गते प्रहरी वृत्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}