विशेष
एमालेको केन्द्रीय कमिटीको बैठक भृकुटीमण्डपमा शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशनको बन्दसत्र अघि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको हो ।
बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । बैठकले गत भदौमा भएको विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्न...
पूरा समाचार पढ्नुहोस्