अर्थतन्त्र
२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार)सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएकाे हो । त्यस्तै, चाँदीको मूल्य […]
पूरा समाचार पढ्नुहोस्