खेलकुद

एनपीएलमा दुई टोलीले बनाए दुई सयभन्दा ठूलो स्कोर

lokaantar.com | शनिबार, 13 डिसेम्बर 2025, 07:55 अपराह्न
Share
एनपीएलमा दुई टोलीले बनाए दुई सयभन्दा ठूलो स्कोर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा ठूलो स्कोर बनाउने टोली विराटनगर किङ्स बन्न पुगेको छ ।  विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । त्यो खेलमा विराटनगर किङ्स विजयी भएको थियो । यसैगरी, दोस्रो ठूलो स्कोर बनाउने टोली पोखरा एभेन्जर्स हो । पोखराले कर्णाली याक्सविरुद्धको खेलमा केवल दुई विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । त्यो खेलमा पोखरा विजयी भएको थियो । तेस्रो ठूलो स्कोर बनाउने टोली सुदूरपश्चिम रोयल्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?