काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उपचारका क्रममा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ निवासी ३४ वर्षीय सुन्दर बिकको मृत्यु भएपछि मृतक सङ्ख्या चार पुगेको हो। शुक्रबार बिहान अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप सडकबाट करिब १ हजार १ सय मिटर तल खसेको थियो। […]