विशेष
एक महिनाभित्र काम शुरू नगरे घुमाउने पुलको ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम शुरू नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम शुरू गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, 'घुमाउने पुल जसरी पनि नि...
पूरा समाचार पढ्नुहोस्