राष्ट्रिय समाचार
सरसर्ती २४ घण्टा : एकताको निर्णयले हंगामा, आलोचित बने बालेन
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस तथा नेत्रविक्रम चन्द विप्लव समूहबाट अलग्गिएको चिरण पुन समूहसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एस लगायतसँगको एकताका लागि प्राविधिक र संगठनात्मक विषय टुंग्याएको हो ।
००००
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीक...
पूरा समाचार पढ्नुहोस्