समाज
‘वनकी चरी’देखि ‘झलिको’सम्म : लोक-संगीतका नयाँ स्टार अर्जुनको सफल उडान
तिमी मेरो आत्मा हौ
सधैं साथमा छौं
सधैं साथमा छौं
झलिको तिम्रो याद
अलिगो हिमालभन्दा नि !
पछिल्लो तीन साता ‘झलिको’ गीतले युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा एकछत्र ‘कब्जा’ जमाएको छ । लोकगायक अर्जुन सापकोटाको यो गीत रिलिज हुनासाथ चर्चाको शिखरमा पुग्यो ।
उसो त युवा गायक अर्जुनका पछिल्ला हरेकजसो सृजना बजारमा ‘हिट’ हुँदै आएका छन् । तर, पछिल्लो ‘झलिको’ गीतले अझै बढी सफलता दिलाएपछि अर्जुनलाई देशभर दर्शक/स्रोतासँग पुग्न भ्याइनभ्याइ छ । ‘मै...
पूरा समाचार पढ्नुहोस्