खेलकुद
फिफा विश्वकप फुटबलको कुन समुहमा कुन देश परे ?
काठमाडौं । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा गएराती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा बिभाजन गरीएक छ ।
अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।
समुह बिभाजन
समुह...
पूरा समाचार पढ्नुहोस्