राष्ट्रिय समाचार

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

lokaantar.com | शनिबार, 06 डिसेम्बर 2025, 07:03 पूर्वाह्न
Share
फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत
इँटा र काष्ठकलाले सजिएको फल्चा, सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।  पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरूलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति  सुन्न र हेर्न दर्शकहरू लालयित देखिन्थे ।  स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}