काठमाडौं – समूह चरणबाटै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को यात्रा टुङ्गायउने जोखिमका साथ साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध उत्रिएको लुम्बिनी लायन्सले जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा जनकपुरविरुद्ध ४ विकेटको जित निकाल्दै लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमै यथावत रहेर प्लेअफमा स्थान बनाएको हो । […]