काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ नागरिक सरकारमा हुँदै उज्यालो नेपाल पार्टीमा सक्रिय हुन थालेपछि आलोचनाका स्वरहरू सुनिन थालेका छन् । मंसिर १७ मा उज्यालो नेपालको घोषणा सभा हुँदा सार्वजनिक भएका उनी बिहीबार गृहजिल्ला रामेछाप पुगेर आफू देशको नेतृत्व गर्ने तयारीमा रहेको बताए । उनले त्यहाँ उज्यालो नेपाल पार्टीलाई भोट नै नमागे पनि जनतासँग साथ दिन अपिल […]