काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। एक जना २ लाख धरौटीमा रिहा भएका छन्। आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना […]