विशेष
माघ मसान्तसम्म थपियो काँग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद
काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।
आजको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै एक महिनाको ग्रेस पिरियड...
पूरा समाचार पढ्नुहोस्