राष्ट्रिय समाचार

कार्यवाहक सभापति खड्काले राखे पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 03:16 अपराह्न
Share
कार्यवाहक सभापति खड्काले राखे पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव
नेपाली कांग्रेसले आउँदो पुसन २६ देखि २८ गतेसम्मा १५ औं महाधिवेशन गर्ने भएको छ । सोमबार जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका हुन् ।  खड्काले राखेको प्रस्तावमा नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।       
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}