राष्ट्रिय समाचार

खैरो हिरोइन र नगदसहित १ जना पक्राउ

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 03:02 अपराह्न
Share
खैरो हिरोइन र नगदसहित १ जना पक्राउ
नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौंको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागुऔषध खैरो हिरोइन र ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?