मनोरञ्जन
पलेँटीको मञ्चमा झल्कियो फत्तेमानको सम्झना
काठमाडाैं । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ । यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । तारिखले गत शुक्रबार र गतेले गत शनिबार फत्तेमानको ८९ औँ जन्ममिति परेको थियो । पलेँटी कार्यक्रम नेपालयले झन्डै २१ वर्ष पहिले सुरु गरेको लघु सांगीतिक अभियान हो […]
पूरा समाचार पढ्नुहोस्