विशेष

व्यावसायिक हिसाबमा किन युरोप निर्यात हुन सकेन नेपाली छुर्पी ?

अनलाइनखबर | सोमबार, 01 डिसेम्बर 2025, 02:51 अपराह्न
Share
व्यावसायिक हिसाबमा किन युरोप निर्यात हुन सकेन नेपाली छुर्पी ?
अमेरिकामा जस्तै युरोपमा पनि छुर्पी निर्यात गर्न व्यवसायीले लामो समयदेखि मिहिनेत गरिरहे पनि आशातित सफलता पाउन सकेका छैनन् । युरोपका सीमित देशमा थोरै परिमाणमा मात्र छुर्पी निर्यात भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}