राष्ट्रिय समाचार

कांग्रेसको १५ औं महाधिवेशन पुस अन्तिममा हुने निश्चित !

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 02:35 अपराह्न
Share
कांग्रेसको १५ औं महाधिवेशन पुस अन्तिममा हुने निश्चित !
नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुसको अन्तिममा हुने बाटो खुलेको छ ।  केहीबेरअघि (सोमबार दिउँसो) पार्टी सभापति शेरबहादुर देउवासँगको संवादमा वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा उभिएका ‘सात भाइ’हरू पुसमा महाधिवेशन गर्ने कार्यतालिका मान्न तयार भएसँगै पार्टीको १५ औं महाधिवेशनको मिति सुनिश्चित भएको हो ।  ‘तपाईंकै विश्वास र भरोसामा हामी समर्थन गर्छौं भनेर हिँड्यौं‚’ देउवा निवास पुगेका एक नेताले भने ।  आइतबार छलफलमा बसेर यो समूहले पुसमा आउने महाधिवेशन कार्यताल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}