अर्थतन्त्र
बैंकिङ क्षेत्र गैरकानुनी मुद्धामा पर्नु राष्ट्र बैंकको कमजोरी हो -अधिवक्ता चौलागाईं
काठमाडौं । अधिवक्ता एवम् रास्वपाका नेता मधु चौलागाईंले बैंकिङ क्षेत्रहरु गैरकानुनी मुद्धामा पर्नुको मुख्य कारण नै नेपाल राष्ट्र बैंकको कमजोरी रहेको बताएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरे पश्चात सोमबार केन्द्रविन्दुसँग कुराकानी गर्दै उनले बैंकहरुले रकम अपचलन गर्नुको कारण राष्ट्र बैंकको कमजोरी रहेको […]
पूरा समाचार पढ्नुहोस्