हेडलाइन
उपाधिका लागि यूएईले नेपाललाई दियो १४८ रनको लक्ष्य, दयानन्दले लिए ६ विकेट
काठमाडौं । जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा आयाेजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई उपाधिका लागि सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ । अजमानस्थित करवान मैदानमा टस हारेर ब्याटिङमा उत्रिएकाे युएईले ४५.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७ रन बनाउन सक्यो। उसको इनिङ्समा प्रमुख ब्याट्सम्यान खुदादाद ले संघर्षपूर्ण ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले लामो […]
पूरा समाचार पढ्नुहोस्