समाज
पलेँटीको मञ्चमा फत्तेमानको सम्झना
गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम भएको छ ।
यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । पलेँटी कार्यक्रम नेपालयले झन्डै २१ वर्ष पहिले शुरू गरेको लघु सांगीतिक अभियान हो ।
झन्डै पौने दुई घण्टासम्म चलेको सो कार्यक्रममा गायक फत्तेमानले गाएका १३ वटा लोकप्रिय गीत प्रस्तुत गरिएका थिए ।
गायक फत्तेमानको अत्यन्तै लोकप्रिय गीत ‘यस्तो पनि हुँदो रहेछ’बाट कार्यक्रमको थालनी भएको थियो । यस गीतको प्रस्तुतिपछि गी...
पूरा समाचार पढ्नुहोस्