काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष(आव)का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । चालु आवका लागि लिएको लचिलो मौद्रिक नीतिलाई त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले थप लचक बनाएको छ । राष्ट्र बैंकले समीक्षामार्फत ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरकोबीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको […]