मनोरञ्जन
सामन्था रुथ प्रभुले गरिन् राज निदिमोरुसँग ‘गुपचुप विवाह’ !
विवाह सोमबार बिहान ईशा योग केन्द्र भित्र रहेको लिंग भैरवी मन्दिरमा विवाह भएको थियो । विवाहमा ३० जना मात्र पाहुना उपस्थित रहेको उल्लेख छ । विवाहमा सामन्थाले रातो साडी लगाएकी थिइन् ।
पूरा समाचार पढ्नुहोस्