मनोरञ्जन
‘परान’ को कमाइ १६ करोड नाघ्यो
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै ब्यापार गरेको छ । पछिल्लो शनिबार १३ मंसिरसम्म फिल्मले सिनेपाः बक्सअफिससम्म १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कमाएको छ । सोही अवधिसम्म फिल्मले ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म […]
पूरा समाचार पढ्नुहोस्