राष्ट्रिय समाचार

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक, के-के हेरफेर भयो ? [पूर्णपाठ]

lokaantar.com | Monday, 01 Dec 2025, 11:07 AM
Share
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक, के-के हेरफेर भयो ? [पूर्णपाठ]
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।  समीक्षामार्फत् स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा (सिम्याट्रिक) कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}