विशेष
नेपाली कम्युनिष्ट पार्टीको आज विराटनगरमा एकता सन्देश सभा
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्न लागेको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज पोखरामा सभा गर्ने भएको हो ।
नेपाली कम्युनिष्ट पार्टीले यसअघि शुक्रबार धनगढीमा, शनिबार दाङको देउखुरीमा र आइतबार गण्डकीको पोखरामा एकता सन्देश सभा गरेको थियो ।
आज विराटनगरमा हुने सभालाई संयोजक पुष्पकमल...
पूरा समाचार पढ्नुहोस्