खेलकुद
एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै
काठमाडौँ । नेपाल र युइएबीच आज एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।
उस अघि सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन्...
पूरा समाचार पढ्नुहोस्