राष्ट्रिय समाचार
अमेरिकी डलर आज स्थिर, अरू विदेशी मुद्राको विनिमयदर कति ?
१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरकी डलर स्थिर छ । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यसैगरी आज युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ […]
पूरा समाचार पढ्नुहोस्