राष्ट्रिय समाचार
बालेनको फोटो राख्दै कुलमानले भने– देश बनाउने अभियानमा हामीसँगै छौँ
ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । भेटपछि आइतबार राति घिसिङले बालेनसँगको फोटो सार्वजनिक गरेका हुन् ।
फोटोसहित उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानले बालेनसँग सहकार्यका विषयमा छलफल गरेको बुझिएको छ । तर, उनले यस विषयमा थप सार्वजनिक गरेका छैनन् । घिसिङ आबद्ध भएको भनिएको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक घोषणाको तयारी गरिएको छ ।
त्यसअघि उनले विभिन्न व्...
पूरा समाचार पढ्नुहोस्