काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक भिडियो सार्वजनिक गरेर पार्टी एकताको पक्षमा उभिन रामकुमारी झाँक्रीलाई आग्रह गरेका छन्। आलमले अरु दुई युवा नेता र झाँक्री सहितको भिडियो राख्दै ‘बस्नेलाई पिर परेर हुनुसम्म भएको छ जानेलाई नजाऊ भन्न नसकिने रहेछ’ भन्ने बोलको गीतमा टिकटक बनाएका छन्। सो गीतमा रमाइलो मुद्रामा झाँक्रीले अभिनय […]