राष्ट्रिय समाचार
BREAKING : ओलीको पक्षमा खुले विष्णु पौडेल तथा पीएस गुरुङसहितका नेता, एकता सुदृढ गर्न अपिल
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।
साथै, उनीहरूले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशानिर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माणमा योगदान गर्ने निष्कर्ष समेत अघि सारेका छन् ।
पार्टीभित्र निर्णायक मानिएका उपा...
पूरा समाचार पढ्नुहोस्