khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 04:19 अपराह्न
Share
काठमाडौं- नेकपा एमालेले निष्कासित गरेपछि एक वर्षसम्म मातृभूमि अभियान चलाएका डा. भीम रावल यतिबेला नेपाली कम्युनिस्ट पार्टीका नेता भएका छन् । नेपाली कम्युनिस्ट पार्टीको नेता रावल एमालेमा हुँदा पनि अध्यक्ष केपि शर्मा ओलीप्रति आक्रमक थिए । दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेदेखि ओलीद्वारा किनारा पारिएका उनले शुक्रबार धनगढीमा नेकपाको शक्ति प्रदर्शन गरे । उनले त्यसक्रममा पनि एमाले […]