काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 02:52 अपराह्न
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्धको जवाफी ब्याटिङमा चितवन राइनोजका भरपर्दो ब्याटर रवि बोपारा आउट भएका छन् । सुरुवातदेखि नै ब्याटिङमा लय गुमाएको चितवनले १४ ओभरको पाँचौँ बलमा ७ विकेट गुमाएको हो । यो टिम ७ विकेटको क्षतिमा ७१ रनको दयनीय अवस्थामा छ । सिजनको यसअघिका शतप्रतिशत ३ […]