अर्थतन्त्र
चिनियाँ कम्पनिले पायो हजारको नोट छाप्ने ठेक्का
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।
नोट छपाईका लागि चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पोरेसन, बेजिङले एक करोड ६९ लाख ८५ हजार डलरको करार सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट...
पूरा समाचार पढ्नुहोस्