एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 12:03 अपराह्न
Share
काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकले डिशहोम गो एपमार्फत खेलको मजा आफ्नै मोबाइलमा लिन सक्ने एनसेलले जनाएको छ । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले […]