समाज
गुल्मी प्रशासनमा छुट्टै निवेदन लेख्न नपर्ने
१२ मंसिर, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनुपर्ने झन्झट अन्त्य गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा र श्रम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रक्रिया सहज, सरल र छिटो पार्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको […]
पूरा समाचार पढ्नुहोस्