राष्ट्रिय समाचार
आजदेखि देशैभर नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
वृहत कम्युनिष्ट एकीकरणपछि गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशैभर प्रदेशमा एकता सन्देश सभा सुरु गरेको छ। जसअनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार धनगढी पुगेका छन् ।
जहाँ शुक्रबार सन्देश सभा आयोजना गरिएको छ । उक्त सभापछि अन्य प्रदेशमा क्रमशः: हुँदै जानेगरी यसअघि नै नेकपाले तालिका सार्वजनिक गरिसकेको छ ।
जसअनुसार
लुम्बिनी प्रदेश – मंसिर १३ गते, बाँकेको बेउखुरी
गण्डकी प्रदेश – मंसिर १४ गते, पोखर...
पूरा समाचार पढ्नुहोस्