कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 08:52 पूर्वाह्न
Share
काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कांग्रेस ‘फर्म’ मा आउन सकेको छैन । चुनावअघि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने एजेण्डाको घनचक्करमा कांग्रेस तीन महिनादेखि फसिरहेको छ । गुटगत भेला गरेर एक अर्कालाई गलाउने रणनीतिमा दुवै तर्फका नेता कार्यकर्ता लागेका छन् । नियमित महाधिवेशन अब सम्भव नभएकाले नेताहरू विशेष महाधिवेशन गर्ने बाटोमा लागेका […]