पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु
khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 10:39 अपराह्न
Share
काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सारिएको विषयमा सामाजिक सञ्जालमार्फत माफी मागेका छन्। उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरेपनि स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्। ‘माफ पाउँ सबैसँग बैठक सारेकाेमा। गाली सबैले मलाई गर्नुस्, […]