मनोरञ्जन
यसपालिको ‘पलेँटी’ मा फत्तेमानको सम्झना गरिने
काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ । संयोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो । ‘पलेँटी’ मा फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् । फत्तेमान नै किन ? भन्ने प्रश्न […]
पूरा समाचार पढ्नुहोस्