ओलीलाई स्थानहद गरिएकोबारे एमाले नेताहरूले प्रधानमन्त्रीसँग उठाए प्रश्न
khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 07:06 अपराह्न
Share
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद गरेकी छन् । उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको उथलपुथलले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली […]