विशेष
प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच बालुवाटारमा छलफल
काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद आज बालुवाटारमा भइरहेको छ ।
संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् भने एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी रहेका छन् ।
एमालेले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको भन्दै विघटन गरिएको...
पूरा समाचार पढ्नुहोस्