अन्तर्वार्ता
एमालेको असन्तुष्ट पक्षसँग पनि वार्ता टोलीले छलफल गरिरहेको छ– राजेन्द्र राई [अन्तर्वार्ता]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन विस्तार र भेलालाई तीव्रता दिएको छ ।
केन्द्रमा विभिन्न घटकसँग एकता जारी रहँदा प्रदेश-प्रदेशमा पनि भेलाको तयारी जोडतोडले चलिरहेको छ । यसक्रममा कोशी प्रदेशमा पनि मंसिर १५ गते भेला आयोजना गरिएको छ ।
एकीकरणअघिको नेकपा एकीकृतका सचिव समेत रहेका कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राई भेलाको तयारीसँग सांगठनिक समायोजनलगायतका काम भइरहेको दाबी गर्छन् ।
साथै, उनले एमालेको असन्तुष्ट पक्षसँग समेत छलफल भइरहेको दाबी गरेका छन् ।
प्रस्तुत छ, राईसँग लोकान्...
पूरा समाचार पढ्नुहोस्